Friday, March 13, 2015

Pin It

स्वप्नदोष हुँदा देखिने सपनाको अर्थ के ?


स्वप्नदोष हुदा कस्तो सपना देख्नु भएको थियो ? तपाइको स्वप्नदोष हुदा तपाइँले देख्नु भएको सपनाको अर्थ  यस्तो हुन्छ भनिएको छ, पढ्नुहोस :


१- पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखे 
यदि सपनामा आफ्नो पति वा प्रेमिका साथ सम्भोग गरेको देखियो भने त्यसका दुईवटा अर्थ हुन सक्छन्। या त सपना देख्ने महिलाको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, या त उनले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहेकी छैनन्, जुन उनले चाहिरहेकी छिन्। यदि कसैले यस्तो सपना देखे आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गरी कारण पहिल्याएर समाधानतर्फ लाग्नुपर्छ।
२- पूर्वप्रेमीसँग सम्भोग गरेको देखेस् यदि आफ्नो पूर्वप्रेमीसँग सम्भोग गरेको सपना 
यस्तो देखियो भने त्यसको अर्थ हुनसक्छ, पुरानो ब्वाइफ्रेन्डसँगको सेक्सलाइफ निकै राम्रो थियो। देखावटी रूपमा अहिलेको प्रेमीलाई मन पराइए पनि अचेतन मनमा पुरानो प्रेमीले नै लोभ्याइरहेको छ भने ऊसँग सम्भोग गरेको सपना देखिन्छ। यस्ता सपनाबाट आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाइएन वा नयाँ प्रेमीसँग खटपट हुन थाल्यो भन्ने प्रस्ट हुन्छ।
३- कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखेस् यदि कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना 
यसप्रकारको देखियो भने त्यसको अर्थ हो, आफ्नो प्रेमी वा पतिमा अरू केही कुरा खोजिएको छ। हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहँदा पनि यस्ता सपना देखिन्छ।
४- कुनै महिलासँगै सम्भोग गरेको सपना देखेस् यदि कुनै महिलासँगै सम्भोग गरिएको सपना 
यस्तो देखियो भने त्यसले मनोविज्ञान एवं शारीरिक अवस्थाका बारेमा पनि गहिरो अर्थ राख्छ। यस्तो सपना देखियो भने के बुझ्नुपर्छ भने आफ्नो यौन पार्टनर पुरुष मात्र हो भन्ने सोच गलत हो। यस्तो सपना बारम्बार देखियो भने र वास्तविक जीवनमा पनि कुनै महिलासँगै यौन क्रियाकलापका लागि आकषिर्त भइयो भने आफ्नो यौनचरित्र वा प्राथमिकता तथा यौनिकताका सम्बन्धमा पुनर्विचार गर्नुपर्छ। कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने त्यसको अर्थ के पनि हुनसक्छ भने ती महिलाले आफ्नो प्रेमी वा पतिले आफ्नो बढी ख्याल गरोस् भन्ने चाहन्छिन् ।

Kindly Bookmark and Share it:

0 comments:

«Oldest   ‹Older     Newer›   Newest»

Confused? Feel free to ask

Your feedback is always appreciated. We will try to reply to your queries as soon as time allows.

Note:

 

k

Something About Author:

Follow Us: