Wednesday, March 4, 2015

Pin It

"सहयोगी" को गजल


टुकनाथ "सहयोगी"
केहि गरेर देखाउनु छ बिहानका लागी ! 
घर गाँऊ परिवर्तन पहिचानका लागी !

अन्ध बिस्वाश लाई जरै देखि उखेल्नु छ, 
बलि नचढाउ कू संस्कार र खानका लागी ! 

अरुको सुका मोहोरले इज्जत छोपिदैन, 
हिमाल पहाड तराई छ स्वाभिमानका लागी ! 

गरेर देखाउ के थिहेन र उर्बर जन्मभूमिमा, 
वर्त,भूत र भबिश्यमा एक्लो ज्यानका लागी ! 

 डाँफे मुनाल कस्तूरी लागी परेका छन बरु, 
 राष्ट र राष्टियता बचाउने अभियानका लागी ! 


© टुकनाथ "सहयोगी" 
नारायणस्थान बलेवा "बाग्लुङ्ग" 
हाल :- हैद्ररबाद "भारत"

Kindly Bookmark and Share it:

0 comments:

«Oldest   ‹Older     Newer›   Newest»

Confused? Feel free to ask

Your feedback is always appreciated. We will try to reply to your queries as soon as time allows.

Note:

 

k

Something About Author:

Follow Us: